आबुधाबी ,
११ जनवरी , नेपाल आदिवासी जनजाति परिषद युएईको द्रोसोबैठक अध्यक्ष हरि बहादुर घर्ति मगरको अध्यक्षतामा परिषदको कार्यालयआबुधाबीको पेप्सीकोलामा सम्पन्न्न भएकोछ ।बैठकमा युएईमा रहेका नेपालीआदिवासी जनजातिहरूमा आफ्ना जातीय चाडपर्व लोसार,योमरी पुन्हि,माघी,साकेलालिम्बू मौलिक चाड कःफेवा तङनाम, र माघेसक्रान्ति लगाएत अग्रेजी नयाँ वर्ष २०१४ को पावन अवसरमा एक आपसमा शुभकामना आदान प्रदान गरिएको थियो ।
साथै नेपाली आदिवासी जनजाति मध्येको एक प्रमुख जाति नेपाली मगरहरुहरुको विशेष चाड माघेसक्रान्ति र अग्रेजी नयाँ वर्ष २०१४ को अवसरमा नेपाली मगर संघयुएईको आयोजनामा १७ जनवरी २०१४ मा आबुधाबीको फेमली कर्नेस पार्कमा हुन गैरहेको छ । सो कार्यक्रममा शुभकामना एवं पिकनिक र संघको मातृसस्था नेपाल मगरसंघको स्थापना दिवश “मगर दिवश फाल्गुण १५” तदनुसार युएईमा फेब्रुरी २१ माकेरला सोसियल सेन्टरमा २१साै मगर दिवशम मनाइने भएको छ । सो दिवश मनाउन आवस्यक सहयोगको लागी नेपाली मगर संघ युएईवाट परिषदलाई अनुरोधभै आएकोले सोहि अनुसार बैठकमा छलफल भै उल्लेखित मगर दिवश भव्य र ऐतिहासिक गराउन सवै प्रकारका सहयोगसमेत गर्ने निर्णय गरेको छ ।
बैठक सचिवालय सदस्य अनुममा राईले संचालन गरेकी थिइन् भने प्रवक्ता सोनामदोर्जे लामाले स्वागत गरेका थिए
सुशी पुलामी / आबुधाबी