नमो बुध्द आमा समुहले फेरि किन्यो घर

 

हङकङको अत्यन्त सक्रिय आमाहरुको समूह नमो बुद्ध आमा समूहले फेरि अर्को घर किनेकोछ । यसअघि एक एक डलर जम्मा गर्दे कोष मोटो बनाई घर किनेको यो आमाहरुको समूहले यसपालि करिब ६ मिलियन हङकङ डलर अर्थात नेरु ७ करोड भन्दा माथिको घरमा लगानी गरेकोछ ।
यो घरमा सामाजिक संस्थाहरुलाई घाडामा लगाउने, प्रवचन कार्यक्महरु गर्ने जनाइएकोछ । यसअघि किनिएको घरमा गुम्बा बनाइएकोछ जहाँ ३ जना धर्मगुरुहरुको संरक्षकत्वमा पुजापाठ र धार्मिक  र साँस्कृतिक कार्यक्रमहरुको आयोजन हुन्छ ।

भीम थापा मगर
{picasa}rajyasattaonline,namobuclub{/picasa}

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %