यस्तो छ पहिलो पहिचानवादी दलको घोषणापत्र

Read Time:9 Minute, 46 Second


 राष्ट्रिय जनमुक्ती पार्टीले संबिधानसभा निर्वाचन – २०७० को प्रायोजनको लागि आफ्नो घोषणापत्र  २१ अक्टोबर सार्वजनिक गरेको छ । घोषणा पत्रका प्रमुख बुँदाहरु-

१, बिघटित सम्बिधानसभामा संबिधान बन्न नसक्नुको जिम्मेवार चार दल (एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मध्सी मोर्चा) २, ती चारै दल निकम्मा, बेइमान र अयोग्य

३, अब पनि तिनै दलहरुको बर्चस्व रहेमा आगामी संबिधानसभामा पनि संबिधान नबन्ने ,

४, राज्यको स्वरुप- लिम्बुवान, खम्बुवान-किरात, मिथिला, भोजपुरा, तमाङसालिङ, नेवा, मगरात, तमुवान, लुम्बिनी, थरुहट, खसान, दलित- सैपाल- खप्तड ।

५, सरकारको स्वरुप – कार्यकारी अधिकार सहितको प्रत्यछ्य निर्वाचित राष्ट्रपति ।

६ -दुइ सदनात्मक संसद – जननिर्वाचित संघियसभा र संघिय प्रदेशबाट निर्वाचित संघिय परिषद ।

७- मौलुक अधिकार- गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा जनाताको मौलिक अधिकार ।

८, बिशेष अधिकार- अल्पसंख्यक र लोपोन्मुख समूदायको लागि स्वायत्त र संरछित छेत्रहरु ।

९, निर्वाचन प्रणाली- जातिय, छेत्रीय र लैँगिक् जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व ।

१०, राष्ट्रपती, प्रधान मन्त्रीलगायत संबैधानिक निकायमा चयन हुने ब्यक्ती बंसजको आधारमा नेपाली नागरिक हुनु पर्ने ।

११, बेरोजगार, जेष्ठ नागरिक, एकल महीला र अपांगहरुलाई जीविकोपार्जन भात्ता मासिक रु १०,०००।

१२, उच्च  माध्यमिक तहसम्म निशुल्क खाजा र भोजन । दलित, अल्पसंख्यक र लोपोन्मुख समूदायका बिद्द्यार्थीहरुलाई निर्बाह भात्ता मासिक रु १,५००।

१३, जातिय भेदभाव गर्नेलाई मौलिक अधिकारबाट बंचित ।

१४, साना जलबिद्द्युत स्वदेशी उद्द्यमिलाई, माझौला जल बिद्द्युत सरकारलाई र ठूला जल बिद्द्युत बिदेशी लगानिकर्तालाई जिम्मा दिने ।

१५, तराइमा बिद्युतिय रेल, ट्राम र लोकोमोतिभ तथा पहाड र हिमालएे भेगमा घिरलिङ (रोपवे) ।

१६, जग्गाधनीले उपयोग गर्न नसकेको जमिन सरकारीररण गरी जोताह किसानलाई बितरन गरिन । मलमा अनुदान । १७, मुटु म्रिगौला जस्ता गम्भीर प्रकारका रोगको उपचार निशुल्क । १८, भ्रस्टाचारीलाई जनद्रोही देशद्रोही सरह सजाय । रास्त्रि जनमुक्ती पार्टीको घोषणा पत्रमा जनाइएको छ ।

 

 

राष्ट्रिय जनमुक्ति पार्टी प्रत्येक्ष तर्फका उम्मेदवारहरु :-
ताप्लेजुङ् :   १ – पदम प्रकाश याङ्देन २ – यम कुमार आबुहाङ
पाँचथर :   १ – पूर्ण लावती २ – भागीरथ चेम्जोङ
ईलाम  :   ३ – डम्बर् बहादुर राना
झापा  :   १ – कृष्ण कुमार थेवे २ – गोपाल चौधरी ३ – प्रदीप राजबंसि ४ – मान बहादुर राइ ५ – प्रदीप राजबंशी  :   ६ – शान्ती देवी राइ ७ – कैलाश थापा
तेह्रथुम   :   १ – बिष्णु याङ्देन
धनकुटा  :   १ – लोक बहादुर लिम्बु २ – नरबहादुर लिम्बु
संखुवासभा : १ – कमला राइ २ – दिल्ली याख्या
भोजपुर : १ – टिका राइ
सुनसरी : १ – चन्द्र बहादुर खापुङ २ – बिनोद लामा ३ – उमा गजमेर ४ – दोमी उराव ५ – हेमन्त उराव ६ – ईन्द्रकला सुब्बा
मोरङ : २ – युवराज लावती ३ – शम्भु खवास ६ – अनिता खवास ८ – डम्बर् लिम्बु ९ – तेज बहादुर गुरुङ्
उदयपुर : १ – मेनलक्ष्मी रार्इ, २ – कृति रार्इ ३ – रामबहादुर सुनुवार
दोलखा  : २ – सुकुमान थामी
रामेछाप  : १ – चन्द्र बहादुर नेवार २ – ललितमान गोले
सिन्धुली : १ – चोल बहादुर पुलामी २ – धाल बहादुर श्रेष्ठ ३ – मानध्वज ब्लोन
काभ्रे : १ – तेक बहादुर तमाङ २ – राजु तमाङ ३ – रामा बहादुर तमाङ ४ – रोनेश श्रेष्ठधादिङ : ३ – कर्ण बहादुर तमाङ
सर्लाही : १ – पंच लोह २ – अख्तर हुसेन
सप्तरी : ५ – नारायण सरदार
सिराहा : ३ – लत्तु चौधरी ४ – लगन लाल चौधरी
महोत्तरी : १ – गणेश आले
बारा : १ – सुरेश शाहनी २ – लगन महतो ४ – भागत प्रसाद् दास ५ – राजा बाबु तामाङ ६ – सुरेन्द्र प्रसाद् शाह तेली
रौतहट : १ – राज किशोर शाहनी ४ – राकेश कुमार यादव
भक्तपुर : बोइमा लामा
काठमाडौं : १ – रघु थापा ४ – चेत बहादुर आले ५ – लेख बहादुर मकिम ६ – होम बहादुर गुरुङ ७ – मिलन गर्बुजा ९ – सरस्वती सुनार
ललितपुर : १ – कृष्ण बहादुर लामा ३ – बाबुकाजी महर्जान
धादिङ ३ – कर्ण बहादुर तमाङ
मकवानपुर : १ – बुद्ध घलान २ – सन्तोष ब्लोन ३ – सोबिन थिङ ४ – टंक बहादुर हेम्दुङ
चितवन : १ – लोकेन्द्र बहादुर घलान २ – बुद्धी बहादुर कुमाल ३ – एक बहादुर थापा ४ – जग देवी गुरुङ ५ – रुपन श्रेष्ठ
गोर्खा : १ – बलबहादुर गरौजा
तनहुँ – १ – हस्त बहादुर थापा २ – मन्धरी आले ३ – दाँयानन्द थापा
कास्की : ४ – भुपाल सिंह बुढाथोकी
स्याङ्जा : १ – दीपेन्द्र बहादुर थापा २ – लोक बहादुर थापा ३ – बिजय सिंह थापा
म्याग्दी : टंक प्रसाद् पुन
पर्वत : १ – डब बहादुर गर्बुजा २ – खेम प्रसाद् गुरुङ
बाग्लुङ : १ – नानु माया पुन २ – ओम बहादुर श्रीश ३ – चित्र बहादुर अर्गेजा
गुल्मी : १ – बिर बहादुर दमाइ २ – बिन बहादुर रास्कोती
अर्घाखाँची : १ – मधु बहादुर सारु २ – ईन्द्र बहादुर गलामी
पाल्पा : १ – पुर्नी माया पुलामी २ – टोप अस्लामी ३ – केहर सिंह राना
नवलपरासी : १ – टंक बहादुर थापा २ – नर बहादुर ठाडा ३ – कर्ण बहादुर सुनारी ४ – बल बहादुर तिलिजा ५ – कन्हैया प्रसाद् चौधरी ६ – सिंह बहादुर थापा
रुपन्देही : १ – दल बहादुर थापा २ – सूर्य कुमार सारु ३ – झमा बहादुर गुरुङ ४ – भिम बहादुर राना ५ – बोम बहादुर दर्लामी ६ – जौहर अली ७ – सुदर्स अहीर
कपिलबस्तु : १ – राम बहादुर रास्कोती २ – नगेन्द्र रौता थारु ५ – चन्द्र बहादुर अर्गेजा
दाङ : २ – टोप बहादुर बि क ३ – कमला देउजा ४ – ठाकुर रोका ५ – भुमा केसी
रोल्पा : १ – कमान सिंह घर्ती
सल्यान : १ – दन्द बिर पुन
बाजुरा : १ – पुने सार्की
बाँके : १ – बिद्द्या प्रसाद् शर्मा २ – बिद्द्या प्रसाद् शर्मा ३ – भिम बहादुर शाही ४ – बल बहादुर राना
बर्दिया : २ – पार्वती सिंह ठकुरी ३ – लक्ष्मी महतारा
सुर्खेत : १ – देव बहादुर गाहा २ – चमबहादुर थापा ३ – कर्णधोज तरामी
दैलेख : १ – रत्न सिंह राना २ – रत्न सिंह राना
डोल्पा : १ – पुष्प राज शाही
कालिकोट : केशव राज बिष्ट
हुम्ला : झम बहादुर छन्त्याल
मुगू : १ – प्रेम बहादुर मल्ल
कैलाली : १ – चन्द्र प्रसाद् भण्डारी २ – हस्त बहादुर राना ४ – खडक् कालुङ ५ – धर्मी खड्का ६ – कृष्ण बहादुर थापा
दार्चुला : बशन्त निरौला
डडेलधुरा : १ – मोहन सिंह सारु
बैतडी : १ – भुवन औजी २ – नरेश चन्द
कन्चनपुर : १ – देव बहादुर थापा २ – प्रवेश राना ३ – मान बहादुर घरती ४ – राम बहादुर सुनार छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %