काजीलाइ धम्की दिने कुन पाजि हो ? प्रेस–विज्ञप्ति

Read Time:1 Minute, 36 Second

पहिचान सहितको संघीयता विरोधीहरु आङकाजी शेर्पालाई किन मार्न चहान्छ ?

पहिचान, संघीयता र आदिवासी जनजातिको अधिकारको पक्षमा उठेका मेरा आवजलाई बन्दगर्न र निरुत्साहित पार्न आङकाजीलाई फाँसी दिएर  मार हानेर मार्ने धम्की फेसबुक मार्फत दिन थालेकाछन् । पहिचान संघीयता र उत्पीडित उपेक्षित आदिवासी जनजाति, दलित, मुश्लीम, मधेशी, महिला, अपाङ्ग र पिछडा वर्गको अधिकार संविधानमा सुनिश्ति नभएसम्म मेरो आवज कुनै डर धम्कीले बन्द गर्न सक्ने छैन ।

मेरो शरिरमा एक मुठी साँस र एक थोपा रगत रहेसम्म म सर्घष गरि रहनेछु । म गर्वका साथ मृत्य स्वीकार्न सक्छु तर कायरता पूर्ण जीवन बाँच्न चाहन्न । चित्र वहादुर के सीलाई ज्यान मार्ने धम्की आयो भनेर ब्रेकिङ न्यूज दिने पहिचान संघीयता विरोधी मिडिय आङकाजी शेर्पालाई मार्ने धम्की आउँद किन मौन छ ? आफ्नै फेशबुक स्टाटसमा काजीले त्यो पाजीहरुलाइ जवाफ स्वरूप च्यालेन्ज दिएका छन । पढ्नुस पार्टीको प्रेस–विज्ञप्ति ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %