यूएई मगर संघले ७ औं महाधिवेशन सफलता पूर्वक सम्पन्न गरेको छ । दुवई स्थित एभरेस्ट इन्टरनेशनल होटेलमा सम्पन्न महाधिवेशनको सभापतित्व मगर सघं यूएईका निवर्तमान अध्यक्ष नुन प्रसाद सोमै मगरले गरेकाथिए । प्रमुख अतिथि जनजाति महसघं यूएईका अध्यक्ष देर राज गुरुङ तथा विशेस अतिथिमा जनजाति महासघं यूएई का निवर्तमान अध्यक्ष गिरमान गाहा थापा मगर थिए।
महाधिवेशनले हस्तराज दर्लामी मगरको अध्यक्षतामा २०१३-२०१५का लागि निम्न सदसीय कार्यसमिती चयन गरेकोछ ।
बरिष्ठ उपाध्यक्ष -भरत राना मगर
उपाध्यक्ष- राजु सिंजाली मगर
ललितमान राना मगर
अशोक राम्जाली मगर
महासचिव- खेम रास्कोटी मगर
सचिव-सुरेन्द्र रोका मगर
कोषाध्यक्ष-ज्ञान बहादुर सारु मगर
सह-कोषाध्यक्ष- टंक थापा मगर
प्रवक्ता- खुम बहादुर आले मगर
सदस्य-चुमान सिं सारु मगर
हर्क थापा मगर
टोप बहादुर रेश्मी मगर
शिला राना मगर
होम थापा मगर
भुवन थाप मगर
लाल बहादुर सिंजाली मगर
गम्भिर सिंजाली मगर
लोक बहादुर सुनारी मगर
आशिका पुलामी मगर
चन्दा पुलामी मगर
प्रदिप थापा मगर
चन्द्र राना मगर
खुम बहादुर सारु मगर
चोक बहादुर पुन मगर
सुनिता थापा मगर
मुक्त थापा मगर
महाधिवेशनको खुलासत्रको सन्चालन ललितमान मगर र बन्दसत्रको सन्चालन आशिका पुलामी मगरले गरेकाथिए ।
धनेन्द्र मास्की