ईण्डियन एजुकेशन सेन्टर बागबजारवाट डिप्लोमा गरी विभिन्न फेशन शोमा सहभागी जनाईसकेकासमिता यस्माली मगरद्धारा चाबहिल चुच्चेपाटी काठमाडौंमा सञ्चालित सिवाली बुटिक एण्ड फेसन वेयर नेपाल प्रहरीका डिआइजी पार्वती थापा मगर, चलचित्र नायीका सिर्जना सुब्बा, मगर चलचित्र निर्देशक सञ्जोग लाफा मगरले संयुक्त रुपमा उदघाटन गरेका थिए ।
आधुनिक पहिरन र आदिवासी जनजातिका भेषभुषालाई डिजाइन सहित सिलाई गरिनुका साथै गरगहना पनि विक्रिको लागि राखिएको छ ।
डिआईजीद्धारा बुटिक उदघाटन
Read Time:48 Second