बिलौनामा डुबेका पुन परिवारलाइ आर्थिक सहयोग

Read Time:1 Minute, 23 Second

 गत २३ फेब्रुअरी महिना २०१३मा योड•जीड्•ग कंपनीमा कर्तब्यपालनाको शिलशिलामा मेशिन दुघट्ना भई चितवन जिल्ला ,अयोध्यापुरी गा•बि•स• निवासी बुबा खनराम पुन मगरको छोरा वर्ष ४२का प्रेम बहादुर पुन मगरको (Seaport) sitra Aria मा दुरधटना हुँदा घट्ना स्थलमै निधन भएको हुँदा उहाँका नावालक २ छोरी पारिवारीक श्रोत माध्यम द्ववारा जानकारी आएको हँदा उहाँको आर्थिक अवस्था पनि निकै कमजोर रहेको प्राप्त जानकारी अनुसार उहाको धर्मपत्नी श्रीमती लिला पुन मगर ज्यूलाई मगर संघ बहराइन द्वारा रू- ७०,३५४.४०/-आर्थिक सहयोग पठाउन सफल भयो ! मृतक प्रेम बहादुर पुन मगर को मृत आत्माले शान्ति पाउन् साथै उहाका सम्पुरण सदस्यहरूमा विश्व शान्तिका अग्रदुत हाम्रो भगवान सिद्धार्थ गौतम बुद्धले हौसला प्रदान गरून् भनि हामी सम्पुर्ण मगर संघ बहराइन परिवार हार्दिक श्रदान्जली अर्पण गर्दछौ !

कृष्ण सारुमगर,बहराइन

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %