खपांगी उपचारका लागि थप १९ लाख हस्तान्तरण

 माननीय पूर्व मन्त्रि गोरे बहादुर खपांगीको थप उपचारको लागि आज संकलित आर्थिक सहयोग रकम उन्नाइस लाख पचासि हजार छ सय सात रुपैंया एक बिशेष कार्यक्रम गरि खपांगीको परिवारलाई हस्तान्तरण गरियो । गोरे बहादुर खपांगी बचाऊ अभियान” समितिले खपांगीका परिवारलाई केहि आदिवासी जनजाति नेता तथा पत्रकारहरुको रोहबरमा आज संकलित रकम हस्तान्तरण गरिएको हो । सहयोग रकम हस्तान्तरण गरिएको कार्यक्रमको  रिपोर्टिंग सगरमाथा टेलिभिजनमा आज नेपाली समय अनुसार रातिको ९ बजे र भोलि बिहानको ७ बजे प्रशारण हुँदै छ । 
 
 
 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %