{youtube}http://www.youtube.com/watch?v=kmbnSkZcO8k{/youtube}
आदिवासी जनजाति महासंघ हङककङले ७ बर्षदेखि गर्दे आईरहेको जनजाति महाबाणिज्यदुतको मागको विरोध झेलिरहेका नयाँ महाबाणिज्यदुत महेशप्रसाद दाहालले महासंघसंग दुई चोटी वार्ता गरिसकेकाछन । तर वार्ता सफल हुन सकेन । फेरि बस्ने भनिएकोछ ।
महासंघले राखेको दुईटा माग या त महाबाणिज्यदुत दाहाल नेपाल फिर्ता हुनुपर्ने या कुनै सामाजक संघ संस्थामा नगैदिने ।
तर समाधान के हुनसक्छ त ? उनकै कार्यकक्षमा गई यो प्रश्न सोधेकाथियौं । उनी आएको ३ महिना भैसकेकोछ अर्थात हनिमुन पिरियड पनि सकिएकोछ । यसबीच उनले के के काम गरे त ? त्यो पनि जान्ने प्रयास गरिएकोथियो । हङकङ आएपछि भिडीयोमा उनको पहिलो अन्र्तवार्ता हो यो ।
लामो भएकोले यस अन्र्तवार्ता भिडीयोलाई दुई भागमा बाँडिएकोछ । पहिलो भाग संगसंगै छ । आर्काइभमा, हेर्नुहोला
-जेवी पुन मगर
(क्यामरा र सम्पादन श्यामसुन्दर थापा)