हिंजो विश्वभरर १९औं आदिवासी दिवस मनाईयो । संयुक्त राष्ट्रसंघले घोषणा गरेको यो पर्व नेपालभर भब्य रुपमा मनाईएकोथियो ।संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा भएकोले यसपालिको आदिवासी दिवस संघर्षपूर्ण हुने आदिवासी जनजाति महासंघको नारा थियो ।
तस्वीर- नगेन्द्र कुमार कुमाल काठमाण्डु, सुक तुम्रोक काठमाण्डु, मनोज आठपहरिया काठमाण्डु, दिपक राना बुटवल,दिपा आले नेपालगंज
रिपोर्ट-
माग नसुनिए चुनावमा मजा चखाउने आदिवासी धम्की