रचनात्मक सिनेमा बनाउने भनि परिचय बनाउन थालेका माओत्से गुरुङले सुराख चलचित्रमा माओवादीक द्धन्द्धको भिन्न चित्र प्रस्तुत गरेको प्रचार गरिएकोछ । बिशेषगरि प्रचण्डले त सत्ता पाए तर हतियार बोकी लड्ने जनजाति युवाहरुले के पाए त ? प्रश्न उठाउन खोजिएको बताइएको छ । यस्तो छ चलचित्रका केहि दृश्यहरु –