निर्मलालाई हङकङको लाहुरेले लट्ठ्यायो

पोखरा, २१ साउन तीज गीतका भिसिडी एल्बम बजारमा आउन सुरु भएको छ । गायिका निर्मला थापामगरले आफ्नै स्वर/लय र शब्द संकलनमा ‘हङकङको लाहुरे’ नामक भिसिडी एल्बम बजारमा ल्याएकी छिन् । एल्बममा हङकङको लाहुरे, जुनी काट्ने चोखो माया, यो धर्तीमा लगायतका गीत समावेश छन् । निर्भाना कला केन्द्रको प्रस्तुति रहेको एलबमको वितरण जिम्मा पनि कला केन्द्रले नै लिएको छ । एल्बमको मुल्य दुइ सय २५ रुपैंया छ । एलबमको शिर्ष गीतको म्यूजिक भिडियो अहिले विभिन्न टेलिभिजन च्यानमा बजिरहेको छ ।

सविता मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %