चुनाव कि भिडन्तको तयारी

मंसिर ४ गतेको निर्वाचनका लागि सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरु आ–आफ्नो कसरतमा जुटि सकेकाछन । जसरी सरकार र दलहरुलाई निर्वाचन कसरी सफल पार्ने चटारो छ ठिक विपरित आन्दोलनरत नेकपा माओवादी भने निर्वाचन कसरी विथोल्ने भन्ने ध्याउन्न छ । यस्तोमा चुनाव होला कि नहोला भनि अडकलबाजीले बजार गर्म छ । काठमाडौबाट जगन शर्माको एक रिपोर्ट –

{youtube}http://www.youtube.com/watch?v=GnfiXoIQzes{/youtube}

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %