गुर्खा एनआरएन हैनन – एमएस थापा

Read Time:2 Minute, 11 Second



२३ बर्ष अघि नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक देशमा युरोप जस्तो जातीय समस्या नभएको देशमा जन्मिएका माक्र्सले कोरेको वर्गीयताको सिद्धान्तले काम गर्देन भन्दै कम्युनिस्ट राजनीतिबाट पहिचानको राजनीतिमा होमिएका एमएस ( मालवरसींह) थापाको बहुआयामिक परियच छ ।

पन्चायतकालमा माविका हेडसर, पश्चिमान्चल बार एसोसियसनका अध्यक्ष, नेकपा माक्र्सवादीका पोटिलब्युरो सदस्य, कामरेड पत्रकार, गोरखपुर विश्वविद्यालयमा नेपाली विद्यार्थी युनियनका प्रमुख, ईतिहासविद जस्ता थुप्रा उपमा बोकेकाछन थापाले ।

नेपालमा पहिचानको राजनीति शुरु गर्ने राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक देखि अहिले सम्म एकछत्र अध्यक्ष पदमा रहिरहेका उनी संविधानसभा सदस्य तथा पूर्व मन्त्री पनि हुन् ।
बुद्ध मगरका सन्तान हुन् भनि अनुसन्धनात्मक पुस्तक प्रकाशित गरि चर्चामा आएका उनी गोर्खा भर्ति र त्यस सम्बन्धमा पदम बहादुर गुरुङहरुलाई सललाह दिने पहिलो ब्यक्ति हुन् ।
गुर्खा एनआरएन हैनन् भनि फरक बिचार दिईरहेका थापा सबै पहिचानतिर गैरहेकोले नेपाली राजनीतिमा आफुहरुको नैतिक जित भएको ठान्छन् ।
विदेशमा बस्ने नेपालीलाई सम्मान बेचेर र टाउको निहुराएर बस्नु भन्दा स्वदेशमा फर्केर आत्मसम्मानका साथ  बाँच्न उत्प्रेरणा दिने उनीसंग बेलायतका राज्यसत्ता इन्चार्ज डा चजिन्द्र रानाले कुरा गरेकाथिए ।

{youtube}https://www.youtube.com/watch?v=rAKugSMH4EQ{/youtube}

{youtube}https://www.youtube.com/watch?v=vYaYOLf4efo{/youtube}


 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %