यु.एस.ए.मगर संघलाइ हार्दिक बधाइ तथा शुभकामना ।

 “मगर संघ अमेरिका” आज देखि नवौं बर्ष पुरा गरी दशौ  बर्षमा प्रवेश गरेको यस शुभ अवसरमा हामी अत्यन्तै हर्षित भएका छेो। बिदेशको भुमिमा पनि आफ्नो जातिको पहिचान र भाबि सन्ततिको लागी भाषा,लिपि, धर्म, सस्कृति बचाइ राख्न तल्लिन् रहनु भएकोमा आभार प्रकट गर्दै अमेरिका भरि छरिएर बस्नु भएका सम्पुर्ण मगर बन्दु हरूलाइ हंसिया र खुर्पेटो अंकित झन्डामा गोल्बद्दभै अगाडि बढ्न भगवान बुद्दले पेरणा देवन् भन्दै यस पवन अवशरमा हार्दिक बधाई तथा शुभकामना दिन चंहान्छेो । 

राज्यसत्ता परिवार

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %