
सम्पूर्ण मगरबासी मित्रहरूमा
२०१३साल मगरदिवशको सुभकामना ।
बिकाशको लहर संगसंगै उडेर
जीवनको संघर्स संगसंगै जुधेर
नयाँ नयाँ संसारको खोजीमा
आफ्नै जाति र पहिचानको खोजीको भोगाइमा
पाल्नुभएका सबैप्रबासी मगरमित्रहरु
हजुरहरुलाई २०१३ शाल मगरदिवशको सुभकामना ।
२०१२ शाललाई पारगर्दै २०१३ शाल आए जस्तै
नयाँ बर्षमा १३ सालको शुभदिनको प्रतिक्षागर्दै
कहिले सु:ख कहिले दु:खका क्षणहरु
कहिल्यै पुरा नहुने ति,उदेश्य र चाहनाहरु
अब २०१३ साल बाट पुरा हुने आशा लिदै
मगर दिवश मनाउनुहुने सबैप्रबासी मगरमित्रहरु
हजुरहरुलाई २०१३ सालको शुभकामना ।
रातपछि दिनआए जस्तै
संसारमा पृथिबीको चक्रघुमे जस्तै
घुम्ने यो गोलबद्ध पृथिबीमा
जति आँधीबेरी आएपनि
है मगरमित्रहरु हो
एक भै हातेमालो गरौ
यहिनै हजुरहरुलाई मेरो शुभकामना ।।।
अनिता रानामगर
लण्डन,बेलायत