पाकिस्तानसँगको पहिलो मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको काठमाण्डुको दशरथ रंगशालामा आज दिउँसो भएको खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको हो । खेल भरी पाकिस्तानलाई दबाबमा राखेपछि दोस्रो हाफको इन्जुरी समयमा गोल खाँदै नेपाल पराजित भएको हो । पाकिस्तानका लागि निर्णायक गोल हसन बसिरले गरेका थिए ।
नेपाल–पाकिस्तान मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित
Read Time:33 Second