जापान सोतोकान कराँते डो (वकप) संघको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय जेएसके कराँते सेमिनार आज शुरु भएको लैनचैरको टेबलटेनिस हलमा सुरु भएको छ । दुई दिने सेमिनारलाई जापानका आठौं डान सिहान तोसिआकी नामेकीले प्रशिक्षण दिनेछन् । सेमिनारमा भक्तपुर, काठमाडौं, चितवन, ललितपुर र दोलखाका दुईसय प्रशिक्षक तथा खेलाडीले तालिममा सहभगिता रहने जापान सोतोकान कराँते डो(वकप) संघका मुख्य प्रशिक्षक जेपी लामाले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय कराँते सेमिनार सुरु
Read Time:44 Second