आहा रारा गोल्डकप

काठमाडौं १७  माघ, मनाङ मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै घरेलु टोली साहारा क्लब पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टोलीले समान २–२ गोल गरे पछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप गरिएको ३० मिनेटको समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट निर्णय लिइएको हो । अब साहाराले सेमिफाइनलमा विभागीय टोली आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %