बी डिभिजन लिग फुटबलमा आज दुईवटा खेल हुने

माघ १६, सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा आज २ वटा खेल हुने भएका छन् । सशस्त्र प्रहरीको हलचोक मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा टुसाल क्लब र युनाइटेड युथ क्लब भिड्ने छन् । त्यसैगरी सोही मैदानमा दिउसो साढे २ बजेपछि हुने खेलमा सामाजिक युवा क्लब र ब्रिगेड व्वाइज क्लबविच प्रतिष्प्रधा हुने छ । यसअघि हिजो भएको खेलमा श्रीकुमारी क्लबले विजयी सुरुवात गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %