हङकङ नेपाली महासंघको महासचिव लोकेस बोगटिको २०१३ जनवरी १३ तारिक बिहान अल्पआयुमा असमायिक निधन भएको र उनको मृत शारिरलाई यहि आउँदो शनिवार नेपाल लगिने भएकोले उक्त दिन निम्न समय र स्थानमा श्रद्धान्जली कार्यक्रम राखिएको हुँदा श्रद्धान्जली अर्पण गर्न संघका सदस्य संस्था लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई सहभागिताको लागि अनुरोध गरिन्छ ।
मितिः १९ जनवरी २०१३ स्थानः हुमहाम यूनिभर्सल पार्लरको पहिलो तल्ला समयः विहान ९ बजे देखि १२ बजे सम्म
सम्पर्क सहयोग समिति हङकङ नेपाली महासंघ