सहिद स्मारक ए डिभिजन लीगको पहिलो खेलमा थ्रीस्टार विजयी

सहिद स्मारक एँ डिभिजन लिग फुटबल प्रतियोगिताको बिहिबारको खेलमा थ्री स्टार विजयी भएको छ ।  पहिलो खेलमो पहिलो खेलमा विभागिय टोली एपीएफलाई पराजित गर्दै थ्री स्टार जिवयी भएको छ । जीत सँगै थ्री स्टार शीर्ष स्थानमा उक्लीएको छ ।थ्री स्टारले सशस्त्र प्रहरीको एपीएफ क्लवलाई २–० ले पराजित गरेको हो । खेल सुरु भएको आठौं मिनेटमै थ्री स्टारका विदेशी खेलाडी फेमीले गोल गरेका थिए ।  त्यसको १२ मिनेटपछि मिनेटपछि विजय गुरुङले अर्को गोल गरेका थिए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %