राज्यसत्ता डटकमले वि. सं. २०६८ सालको जनगणना प्रतिवदेन माथि केन्द्रित रहेर आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जाउलाखेलमा मिति २०६९ पौस ६ गते शुक्रवार दिउँसो साढँ १ बजे बहस कार्यक्रम आयोजना गदै छ । बहसमा भाग लिइदिनु हुन यसै सूचना मार्फत् अपील गरिन्छ ।
राज्यसत्ता डटकम परिवार