आदिवासि जनजाति महासंघ हङकङले जनगणना २०६८ को तथ्याङ्क जलाउने

सूचना

आदिवासि जनजाति महासंघ हङकङले जनगणना २०६८ को तथ्याङ्क प्रति असमहति जनाउदै भोलि दिउँसो नेपाली महावाणिज्यदूतको कार्यलयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ र साँझ जनगणना २०६८ तथ्याङ्क जलाउने कार्यक्रम तय गरिएकोले उक्त कार्यक्रममा सहभागिता जनाउन सम्पूर्ण पत्रकार, बुद्धिजीवी तथा न्यायप्रेमी सबैलाई अपिल गरिन्छ ।

१। ज्ञापनपत्र बुझाउने
स्थान : नेपाली महावाणिज्यदूतको कार्यलय हुंगहम
समय : दिनको १२ बजे
मिति : ३ डिसेम्बर २०१२

२। जनगणना २०६८ तथ्याङ्क जलाउने
स्थान : फूलबारी क्लब याउमा तेई
समय : साँझ ७ बजे
मिति : ३ डिसेम्बर २०१२

आयोजक
आदिवासि जनजाति महासंघ हङकङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %