गोरखाली एसोसिएसनको चौथो अधिबेशन, अध्यक्षमा थापा

Read Time:1 Minute, 30 Second

हंगकंग, गोरखाली एसोसिएसन हंगकंगको चौथो अधिबेशनबाट भिम थापा मगरको नेतृत्वमा १३ सदस्यीय कार्य समिति चयन भएको छ । मगर संघ हंगकंगको कार्यालय हलमा अध्यक्ष इन बहादुर गुरुङको अध्यक्षतामा, समाजसेवी दल बहादुर आले मगरको प्रमुख आतिथ्यमा पहिलो सत्रको कार्यक्रम सम्पन्न भएको थियो । उपाध्यक्ष काजी गुरुङले स्वागत मन्तब्य दिएका थिए र सचिब भिम थापा मगरको सञ्चालन रहेको थियो ।

बन्द सत्रको कार्यक्रम अध्यक्ष मण्डलका अध्यक्ष ओमराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
निर्बाचित पदाधिकारीहरु :
अध्यक्ष : भिम थापा मगर
उपध्यक्ष : गंगा राना मगर
सचिब : रवि गुरुङ
सहसचिब : अर्जुन गुरुङ
कोषाध्यक्ष : धन थापा मगर
सहकोषाध्यक्ष : दिल माया गुरुङ
सदस्य : चित्र थापा
सदस्य : रन्जित श्रेष्ठ
सदस्य : ओम घले
सदस्य : दल आले मगर
सदस्य : होम थापा मगर
सदस्य : मोती गुरुङ
सदस्य : मनकाजी गुरुङ
सल्लाहकार :
इन बहादुर गुरुङ (निबर्तमान अध्यक्ष)
काजी गुरुङ (निबर्तमान उपाध्यक्ष)
ओमराज गुरुङ (निबर्तमान कोषाध्यक्ष)

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %