हङकङको ईतिहास् मै पहिलो पल्ट नेपाल आदिवासी जनजाती युवा संघ हङकङले (क्रमसः युनलंङ, जोर्डन र चुनवान) 13, 14, 16/nov/2012 का दिन घर दैलो गरी “देंउसी भैलो” कार्यक्रम सम्पन्न गर्यो । 60,000:00/- (सठ्ठी हजार हङकङ डलर) रकम संकलन सफल भएको छ l हामीलाई सहयोग गर्नु हूने “दछीर्णा दाता, कलाकार, सदस्य, भिडियो सुटीङग समयोजक, वुद्दी जिवी, पत्रकार र सम्पुर्ण नेपालीहरूमा नेपाल आदिवासी जनजाती युवा संघ हङकङ स-धन्यावाद दिन चाहान्छौ l यस वर्षको तिहारले सबैको जिवन सुखमय रहोस यहि छ हाम्रो शुभकामना भन्दै सचिब तिलक सोमैले जानकारीका साथ खुसी ब्यक्त गरे ।
देंउसी भैलोबाट साठी हजार डलर संकलन
Read Time:57 Second