सम्पूर्ण नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरु:
नमस्कार, अभिवादन एव सेवारो यहाँहरु सबैमा
यहाँहरु सबै लाई आयोजक एव संयोजक संस्थाको हैस्यतले जानकारी एव निमन्त्रणा गर्न चाहन्छु।
“परिवर्तनको संघारमा नेपाल: संघियताको भविष्य र राष्ट्रिय सार्वभौमिकता” बिषयक अन्तरक्रिया कार्यक्रम सम्मानीय उपप्रधान एव विदेश मन्त्रि श्री नारायण काजी श्रेष्ठ ज्यूको प्रमुख आथित्यमा हुन गैरहेको हुँदा यहाँहरु सबैलाई उपस्थितिको लागि हार्दिक अपिल गर्दछौ। साथै सिट सिमित भएको हुँदा फस्ट कम फस्ट सर्भिसको व्यवस्ता भएको पनि यहाँहरु लाई जानकारी गराऊदछु ।
Guest of Honor: सम्मानीय उपप्रधान एव विदेश मन्त्रि श्री नारायण काजी श्रेष्ठ
कार्यक्रम: अन्तरक्रिया
मिति: सेप्टेम्बर २९, २०१२ शनिबार
स्थान: हिमालयन याक रेष्टुरेन्ट
72-20 Roosevelt Ave Jackson Height NY 11372
Note:
live broad casting by
आयोजक:
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)- संयोजक
हिमालयन कमिन्युटी न्युयोर्क
एनआरएन एनसीसी
असोसिएसन् अफ नेपालिज तराई ईन अमेरिका
युनाईटेड नेपाल डेमोक्रेटिक फोरम
बिष्तृत जानकारीको लागी:
१. दिपेश लिम्बु – 718 885 6272
२. तेन्जिंग उक्याब – 917 628 5718
३. बिनोद शाह – 914 330 2818
४. सतेन्द्र शाह- 347 738 7190
५. सिता खरेल – 347 513 6344
धन्यवाद ।
दिपेश लिम्बु
कार्यक्रम संयोजक एव
महासचिब फिप्ना