यहि आउदो ११ अगस्ट २०१२ सनिबार नेपाल जनजाती समाज e.V. जर्मनीले सस्थाको वार्षिक उत्सब तथा १८ औ बिस्व आदिबासी दिवशको उपलक्ष्यमा नेपालबाट आउनु हुने ( अथिति कलाकारहरु रेश्मा सुनुवार तथा अविनाश घिसिंग ) लगायत स्थानीय कलाकारहरुको बिसेष प्रस्तुति सहित बिबिध सास्कृतिक कार्यक्रम, अन्तरक्रिया, भेटघाट कार्यक्रमको आयोजन गर्ने भएको हुदा जर्मनी तथा अन्य ठाउमा बसोबास गर्नु हुने सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनीहरु सहभागी भै दिन हुन हार्दिक निमंत्रना गर्दछौ ।
कार्यक्रम हुने स्थान :- Schwanthaler str. 80, 80336 München
समय :- बेलुकी 5 बजे
मिति :- 11 अगस्ट 2012
प्रबेश शुल्क :- 15 युरो ( बिधार्थी 12 युरो मात्रै )
नेपाल जनजाती समाज, जर्मनी