गणेश गुरुङ , जर्मनी – Nepal Ethnic Society e . V . Germany को संरक्षक सदस्य सन्चमान जगेबुको प्रतिनिधित्वमा फ्र्यांकफर्ट निवासी जिमी राईको अध्यक्षतामा, चाप्चा राईको संयोजकत्व संचालनमा फ्र्यांकफर्ट-जर्मनीको, आदिबासी जनजाती अ-समान नेपालीहरुको Nepal Ethnic Society e.V. Germany. Frankfurt – शाखा समिती गठन प्रक्रिया पुरा भएको छ !
१. अध्यक्ष् – पदम बहादुर आले
२. सचिब – ऋषिधन राई
३. कोषाध्यक्ष् – सानु गुरुङ
४. सदस्य – – डी. एन. सुब्बा
५. सदस्य – ईन्द्र स्याङबो
६. सदस्य – सनत राई
७. सदस्य – छोङबा शेर्पा
सल्लाकार :
१. जिमी राई
२. कृष्ण गुरुङ
३. चाप्चा राई
आज गठित Frankfurt – शाखा समितीको अर्को भेलाले, Frankfurt वरिपरिको अन्य Wiesbaden, Darmstadt, Bad Homburg, Offenbach शहरहरुको आदिबासी जनजाती अ-समान नेपालीहरुलाई पनि समेटि समिती सदस्यहरु अरु बिस्तार गरिने निर्णय भेलाले गरेकोछ !
त्यसपछि, जर्मनीको बाँकी अन्य ठुलो Gelsenkirchen, Muenster, Berlin शहरहरुमा, शाखा समितीहरु गठन भएपछि राष्ट्रिय भेला आयोजना गरि, नेपाली आदिबासी जनजाती महासंग – जर्मनी स्थापना गरिने Nepal Ethnic Society e.V. GermanY ले भूमिका निभाउने छ | Munich र Hamburg शहरहरुमा यसअघि नै मुख्य र शाखा समितीहरु गठन भईसकेकोछ ।