कुटनीतिक राहदानी दुरुपयोगको अभियोगमा मुद्दा खेपीरहेका नारदमुनी राना, मगर नभएर राना थारु हुन । विभिन्न सञ्चार माध्यमले भने रानालाई मगर भनेर प्रचार गरिरहेका छन् । थारु कैलालीबाट सभासद बनेका थिए । उनी नेकपा एमालेका समानुपातिक सभासद थिए ।
२८ असारमा थारुलाई विशेष अदालतले रु ५० लाख धरौटीमा रिहा गरेको छ । थारुको राहदानीमा आफ्नो तस्बीर राखेर निर्मल बानियाँ अष्ट्रेलिया पुगेका थिए ।
तिलिसरा राना गाहा, काठमाडौं