दक्षीण एसियालीहरुको कामको अवस्था र लागु गरिएको निम्नतम ज्याला सम्बन्धि अनुसन्धान प्रतिबेदन

हङ्गहङ्गमा सेवारत् मजदुर कर्मचारीहरु अनि श्रम अधिकारको सुरक्षा गर्ने उद्देश्य राख्ने श्रम विभागको निमित्त हङ्गकङ्ग क्याथलिक आयोगले हंगकंगबासी दक्षीण एसियालीहरुको कामको अवस्था र लागु गरिएको निम्नतम ज्याला सम्बन्धि अनुसन्धान प्रतिबेदन पत्रकार सम्मेलन गरि सार्बजनिक गरेको छ l नेपाली र पाकिस्तानीले सबै भन्दा थोरै तलबमा काम गरिरहेको प्रतिबेदनले देखाएको छ l

 

 प्रतिबेदन पढ्नको लागि यहाँ थिच्नुहोस

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %