सम्पूर्ण आदिवासी जनजातिको अभियान,जातिय पहिचान सहितको संघीय संविधान
राष्ट्रिय राजनीतिक सम्मेलन
२०६९ असार २० र २१ गते
एस. आर. क्याटरिङ (ओम हस्पिटलको ठीक पश्चिम)
काठमान्डु, नेपाल
२०६९ असार २० गतेको कार्यक्रम
कार्यक्रम उदघोषक : आङ काजी शेर्पा, महासचिव, नेपाल आदिवासी जनजाति महासंघ
सि नं कार्यक्रम
१ सभापतित्व राजकुमार लेखी थारु, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ
२ विषय प्रवेश नि माननीय पृथ्वी सुब्बा गुरुङ, अध्यक्ष, आदिवासी जनजाति निवर्तमान सभासद सभा (ककस)
३ कार्यपत्र प्रस्तुत डा चैतन्य सुब्बा र डा कृष्ण भट्टचन
४ दिउसोको खाना
५ खुल्ला छलफल प्रतिनिधिहरु
२०६९ असार २१ गतेको कार्यक्रम
कार्यक्रम उदघोषक :
सि नं कार्यक्रम
१ खुल्ला छलफल प्रतिनिधिहरु
२ घोषणापत्र माथी छलफल तथा अनुमोदन प्रतिनिधिहरु
२०६९ असार २१ गतेको कार्यक्रम
सि नं कार्यक्रम
१. घोषणापत्र जारी पत्रकारहरु
सम्मेलनको उद्वेश्यहरु
१ वर्तमान राजनीतिक अवस्थाको विशलेषण र साझा अवधारण निर्माण
२ जातिय पहिचान सहितको संधीय सीवधान सुनिश्चितताका लागि भावि राणनीतिहरु निर्माण
प्रतिनिधिहरु
१ सबै ५६ आदिवासी जनजातिको केन्द्रीय संगठनहरु
२ आदिवासी जनजाति निवर्तमान सभासदहरु
३ विभिन्न राजनीतिक दलका आदिवासी जनजाति नेता तथा कार्यकर्ताहरु,
४ नेपाल आदिवासी जनजाति महासंघको संघीय परिषद सदस्यहरु, संघीय परिषद सचिवालयको पदाधिकारीहरु तथा पूर्व पदाधिकारीहरु
५ आदिवासी जनजाति बुद्धिजीविहरु
६ आदिवासी जनजाति महिला, विद्यार्थी युवा, पत्रकार, मजदुर, कानुन व्यवसायी, वकिल, अपाङगा, चलचित्र कर्मी,
७ नेपाल आदिवासी जनजाति महासंघ ७१ जिल्ला समन्वय परिषदहरु तथा अन्तराष्ट्रिय शाखाहरु
८ आदिवासी जनजाति गैर सरकारी संस्था कर्मीहरु तथा आदिवासी जनजाति अधिकारकर्मीहरु
आयोजकहरु
१ नेपाल आदिवासी जनजाति महासंघ
२ आदिवासी जनजति निवर्तमान सभासदसभा (ककस)
३ राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ
४ नेपालको आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समुह
५ आदिवासी जनजाति गैर सरकारी संस्था महासंघ