आदिवासी जनजाति संघर्ष समितिको सचिवालयमा संयोजक : भक्त दुरा

Read Time:1 Minute, 1 Second


१६ जुन हंगकंग, आदिवासी जनजाति महासंघ हंगकंगका अध्यक्ष एम वि थापा मगरको अध्यक्षतामा बसेको बैठकले गत १० जुनका दिन ४१ सदस्यीय आदिवासी जनजाति संघर्ष सहयोग समिति गठन गरेको थियो । यसैलाई पूर्णता दिदै आदिवासी जनजाति महासंघ हंगकंगका सल्लाहकार भक्त दुराको संयोजकत्वमा १६ जुनका दिन आदिवासी जनजाति संघर्ष सहयोग समितिको सचिवालय समिति गठन गरेको छ ।  जसमा एक जना थप गर्ने गरी निम्न रहेका छन ।
संयोजक : भक्त दुरा
सचिव : किसन राई
सदस्य : एम वि थापा
सदस्य : भूपेन्द्र चेम्जोङ
सदस्य : जे बि ओख्राबु
सदस्य : नरहाङ राई
सदस्य : सत्य घले
सदस्य : हेम बहादुर तमाङ
सदस्य : नरेश सुनुवार
सदस्य : ओमराज साम्बाहाम्फे

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %