मानविकी संकायको परिक्षामा उत्तरा थापा मगर भारतमै पहिलो स्थान

१४ जुन २०१२ मा प्रकाशित यसबर्षको मानविकी संकाय  ( Intermediate of Science in Humanities Stream  ) तर्फको परिक्षामा ९८.७५ प्रतिशत अंक ल्याई उत्तरा थापा मगरले भारतमै प्रथम नंवर हासिल गरेकिछन् । दार्जिलिङकि थापा मगर असम भ्याली स्कूल भालिपारा आसामकि विद्यार्थी हुन् ।

 

उनले इतिहास र समाजशास्त्रमा १००– १०० नंबर हासिल गरेकिछन् । शैक्षिक रुपले पारिवारिक पृष्ठभूमी राम्रो भएकी थापा मगरकी बुवा स्वर्गिय नारायण थापा मगर रसायनशास्त्रका प्राध्यापक थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %