संघीयता र जातीय अधिकार सुनिश्चित भएको नयाँ संविधान जारी गराउन दवाब दिन राष्ट्रिय जनमुक्ति पार्टी साथमा आदिवासी जनजाति संघर्ष समिति र सम्बद्ध घटक (मगर, नेवार, शेर्पा, गुरुङ्ग, तामाङ्ग, लिम्बु लगायतका जाति)

संविधान सभाबाट जेठ १४ गते नै पहिचान सहितको संघीयता र जातीय अधिकार सुनिश्चित भएको नयाँ संविधान जारी गराउन दवाब दिन राष्ट्रिय जनमुक्ति पार्टी साथमा आदिवासी जनजाति संघर्ष समिति र सम्बद्ध घटक (मगर, नेवार, शेर्पा, गुरुङ्ग,  तामाङ्ग,  लिम्बु लगायतका जाति) हरुको धर्ना एवं खबरदारी सभा कार्यक्रमका झलकहरु । फोटो : हुम थापा मगर,  राज्यसत्ता डट कम  र रवि थापा मगर, सचिव-नेपाल मगर संघ, काठमाडौं । 
 
{picasa}rajyasattaonline,khabardari{/picasa}
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %