काँग्रेस एमालेले लगायतका प्रतिगामी दलहरु आदिवासी जनजाति दलित मधेशीलाई अधिकार दिनै हुँदैन भन्ने अडानमा लागेपछि नयाँसंविधान पाउने संभावना घट्दै गएको छ । जेठ १४ गते साँझ नयाँबानेश्वरमा देखिएका केही दृश्य यस्ता छन् ।









तस्बीरहरु विक्रम राई, गोविन्द लुईटेल र शेर्पावल्ड डटकम
