पूर्व मन्त्री भट्टसँग कतारमा अन्तर्कृया: आदिबासी जनजातिहरुलाई देश बिखन्डनतिरको आरोप

कतार, २१ देखी २६ अप्रिल सम्म दोहामा अयोजित ब्यापार र बिकास सम्बन्धी संयुक्त राष्ट्रसंघीय १३ औ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्न दोहा आएका बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टसँग कतारका आदिबासी जनजातिहरुले गरेको अन्तर्कृया बारे यहाँहरु समक्ष सानो अनुभव बाँड्न चाहेको छु, एउटा राज्यको जिम्मेवार पदमा रहेको मन्त्रिले आदिबासिहरु जनजातीको जिज्ञासामा अत्यन्तै आक्रमक र रुखो सैलिमा आफ्नो ब्यक्तिगत धारणा मात्र पेश गरेनन आदिबासी जनजातिहरुलाई देशलाई बिखन्डन तिर लगिरहेको आरोप समेत लगाउने काम भयो l 

एम. बि. साँवा लिम्बु
कतार 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %