अमेरिकामा “सातौबार्षिक सास्कृतिक तथा लाइभ दोहोरि साँझ-२०१२” आयोजना गर्दै

Read Time:1 Minute, 39 Second

मार्च-२८,२००४ मा स्थापना भएको मगर संघ अमेरिका ( तत्कालिन लांघाली परिवारयु एस ए ) यहाहरुको अपार माया, सुझाब, सल्लाह र सहयोगले बिभिन्नकार्यक्रमहरुको साथमा “बिभिद सास्कृतिक दोहोरि साँझ कार्यक्रम” २००६ देखिप्रत्येक बर्ष आयोजना गर्दै आएको कुरा यहाहरुलाई सर्बबिदितै छ |

सस्थाकोस्थापनाकालमा सन् २००६, २००७, र २००८ क्रमश: पहिलो, दोस्रो र तेस्रोकार्यक्रम न्युयोर्कमा, चौथो २००९ मा न्युजर्सी, पाँचौ २०१० मा बाल्टिमोर रछैटौ २०११ मा लस् एन्जल्स क्यालिफोर्निया हुदै पु:न यो बर्ष  “सातौबार्षिक सास्कृतिक तथा लाइभ दोहोरि साँझ-२०१२” येही मे -२७ ,२०१२ माबाल्टिमोरको ८४२० बेलैर रोड, नोटिंघाम शहरमा आयोजना हुन गइरहेकोजानकारी गराउनु पाउदा हामीलाई खुसी लागेको छ |

सदा झैँ यो बर्ष पनि यहाहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सुझाब, सल्लाह र सहयोग गर्दै भौगोलिक परिस्थिति अनुकुल भएमा उक्त कार्यक्रममाउपस्थित भएर बृहत रुपमा कार्यक्रम सफल पार्न सहयोग गरिदिनु हुन मगर संघअमेरिका हार्दिक हार्दिक अनुरोध गर्दछौ |

मगर संघ अमेरिका

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %