स्पेनको सरकार पमुखमा पेपे पिपुल्स अथवा पपुलर पार्टीको मारिआनो राखोई को पार्टीले २० नोबेम्बर २०११ को आमचुनावमा ३५० सिट मध्ये १८६ सिट अर्थात४४।५ प्रतिशत ल्याएर बहुमतको सरकार बनाएको थियो । यो पार्टी २००४ साल अगाडिसम्म सत्तामा भने भने २००३ मा ईराकमाथि अमेरिकी आक्रमण हुँदा अमेरिकाको सहयोमा आफनो सैनिक ईराक पठाउदा स्प्यानिस जनता हरुबिपक्षमा रहेका थिए । २००४ लमा चुनाब भएको ३ दिनपछि राजधानी मेडरिडको बिहानको व्यस्त समयमा ईस्लामिक आतंककारीले रेल र रेल मार्गमा बम विस्फोटन गराउँदा १९१ जनाको ज्यान लियो भने १४०० जना घाइते भएका थिए । यही कारणले यो पार्टीले सत्ताच्यूत भयो । यो पार्टी १९७८ माताना शाहीफरांको सरकारका एक जनाभुपु मन्त्रीमा नाओएल फरागाको नेतुत्तवमा गठन भएको पिपुल्स पार्टी हो । र पछिल्लो पटकसोसलिस्ट पार्टीको सरकार २००४ मा सत्तामा आउना साथ चुनाबको समयमा जनतालाई बाँडेको मिठो आश्वाशन नुसार पुर्बवर्ति सरकारको निर्णय बदर गर्दै ईराकबाट आफनो सैनिक फिर्ता बोलायो ईराक र हाईटिमा पुनर्निमार्णमा भाग लियो ।
२००४२००५ मा अफ्गास्तिानको चुनाबलाई सैनिक सहयोग साथै दोस्रो िलंगीलाई बिवाहको बिधेक पास गर्यो र स्पेनको जनताबाट हाई हाई र स्याबासी त पायो तर यो सरकारले अमॆेरेकीको आंखाको किसंगर मात्रै बनेन उसले हरेक क्षेत्रमा नाकाबंदी खेप्न बाध्य भयो । आर्थिक मन्दीले चरमय रुप लिएपछिको दोस्रो कार्यकाल अर्थात २००८ को आमचुनाब पनि पहिला भन्दा ५ सिट बेसी १६९ सिट ल्याएर सरकार बनाएतापनि अमेरिकाले स्पेन प्रतीआफनो नीति भने परिवर्तन गरेन । नेता खोसे रोिदंग्रे सापातेरो को नेतृत्वमा सोसलिष्ट पार्टीले पछिल्लो समयमा २ पटक सम्म सरकार बनाउन सफल भयो । तर आर्थिक मन्दीबेरोजगारहत्यािहंसादिन डहादै लुट्पाट्ले चौपट हुन पुग्यो । यसैको परिणाम्ले यस पटक को आम् निर्वाचनमा ११० सिट अर्थात २९ प्रतिशत ल्याएर बिपक्षमा बस्न बाध्य बनायो । स्मरणरहोस सापातेरो भनेको स्पेनिज भाषामा जुत्ता बनाउंने अछुत जातक ाहुन। र स्पेनिस नेश्नल कंग्रेसमा ३५० सिट छ भने नागरिक्ता प्राप्त गरेको ३ बर्ष नाघेका अप्रबासीलाई स्थानीय चुनाबमा बाहेक क्षेत्रिय र राष्ट्रिय चुनाबमा मत्धिकारबाट बन्चित गराईएको छ ।
यो सोसष्टि पार्टी पार्टीदो सोसष्लिट ओबेरो स्पानोल कार्लस मार्कसको नितीबाट आकर्षित भएर विश्वयुद्ध हुनुअघि सानो कम्युनिष्ट पार्टीको रुपमा सन १८७९मा उदय भएको थियो । सन १९८२ बाट लगातार चार पटक सम्म सत्तामा रहेको यो पार्टी १९९० को दसक तिर ईन्धनमुल्यभारी बृदीमा भ्रष्टचार गरेको आरोपले यो पार्टीले लोक पि्रय गुमायो र १९९६ को आमचुनाबमा पराजय भोग्न बाध्य भयो । र लामो समयसम्म सत्तामा रही धेरै राम्रा र अनुकरणीय काम गरिसकेको छ ।
स्पेनको राजाको नामक्वान कारलोस होउनको जन्म ५ जनवरी १९३८मा भएको थियो । उनी अहिले ७४ बर्षको भए । यहाँ बहुदलीय प्रजातन्त्र ससदिय व्यवस्था सहितको सबैधानिक राजतन्त्र अतिवविकसी देशहरु मध्ये २०औ नम्बरमा र यहाँको लिभीग स्टान्डर अतिमाथि रहेको छ । यहाँको प्रतिव्यक्ति आय ३०६२२ डलर छ ।
जस्को जनसख्या ४६०३०१०९ छ भने हाल आएर ५००००० जनता बेरोजगारी छन । रमाईलो कुरा त के छ भने २००१ सालतिर अैलेको सरकारले बिदेसीलाई स्पेनम भीत्राएर सपेनिज नागरिकता बितरण गरि सस्तोमा मज्दुरीलाई कजाउने नितीलिएर २००१ र २००५ मा १४ लाख बिदेसी कामदार भीत्राउंने योजनालियो कागज मिलेका करिब ८ लाख बिदेसीले कागज हात पारे पनि तर हातमा कागज त छ काम छैन यहुअनि बिभीन्न माध्याम्बाट बासे्रलोनामा भित्रीनेको संख्या पनि कमी भएको छैन । र अझै त्यतिकै संख्यामा बिदेसीहरु नागरिक्ता र काम बिनै बासे्रलोनाको बालुवामा बास बसिरहेका छन बालुवासंग बात गरिरा छन । अब यो ५७ बर्षे मारिआनो राखोई सरकार आफैले आफ्नो पहिलाको निर्णय वापस लिने भएकोले आफैलाई घाडो भएको छ । अप्रबासीलाई कागज िदने कागज दिएकोलाई काम नदिने प्रहरी लगाई धरपकडगरि घर पठाउने जस्ता नितीअबलम्बन् गर्दैछ । स्पेन नेटोयुरोपियन युनियन डब्लुटिओ युनाईटेड नेशनओईसिडीको फुल सदस्यता लिएको देश हो । तर युरोपियनयुनियनको नियमले यस्लाई दिन भरीको शिकारको उखानझै भएको छ अहिले स्पेन ।
हुमबहादुर पचभैया थापा मगर, वासर्िलोना