२७ फ्रेबुअरी, हङकङ
हङकङ तेह्थुम मन्च हङकङको ७औं वार्षिकोत्सव साँस्कृतिक कार्यक्रम, रस्सीतान, छेलो र कविता प्रतियोगिता आयोजन गरि मनाईयो । मंकी हिलमा गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथि हङकङ स्थित नेपाली महाबाणिज्यदुत विनोदकुमार उपाध्याय थिए । विशेष अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगर थिए ।
कार्यक्रम विस्तृत रुपमा चियाउन यहा क्लिक गर्नुस्
टेक पुन मगर