बेलायतमा स्टुडेन्ट भिसा सम्बन्धी नयाँ नियम लागु

Read Time:2 Minute, 3 Second

बेलायतको टाइर १ (पोस्ट स्तडी वोर्क )प्राव्दान अन्तर्गत पढाई सके पछि पाइने २ बर्षको वोर्क पर्मित भिसामा कडाइ गर्ने निर्णय बेलायती इम्मिग्रसन मिनिस्टर देमिन ग्रीन ले जनाएका छन् । जस अन्तर्गत अत्यन्त अब्बल ,मेघावी बिद्यार्थीले मात्र उक्त भिसा प्राप्त गर्ने जनाएका छन् । अहीले बिद्यार्थीको नाममा पढ्ने भन्दा काम गर्ने बहानामा धेरै भित्रिएकोले  यस्तो बदमासी रोक्न पनि नयाँ नियम अप्रिहार्य रहेको जनाइएको छ ।

यहि अप्रिल महिना देखि लागु हुने उक्त नियम अन्तर्गत प्रतिभाशाली अन्तरराष्ट्रिय बिद्यार्थी हरूले वोर्क पर्मित को लागि भिसा अपलाई गर्न सक्ने छन् । युनिवर्सिती को पढाई पछी यु के वोर्डर एजेन्सीको मान्यता प्राप्त पर्तिस्थित  संस्था अन्तर्गत रहि कम्ती मा २०,०००  पाउन्ड  भन्दा माथी तलब हुने ले मात्र बेलायत बस्न र काम गर्न सक्ने जनाइएको छ ।

बिद्यार्थी भिसा सम्बन्धी नियममा आमुल परिवर्तन गर्ने सोच अन्तर्गत यो नियम लागु हुने छ जस्लले गर्दा बेलायतमा बढी भन्दा प्रतिभावान बिद्यार्थी मात्र भित्राउने र जस्को प्रतक्ष्य फाईदा बेलायतको अर्थतन्त्र मा लाभदाइक भूमिका खेल्न सक्ने देखिसमग्र बेलायतलाई फाईदा पुगोस नकी कम्सलमाल भित्राएर  बेलायतको अर्थतन्त्र नस्ट होस् दामिएन ग्रीनले भने ।  

चजिन्द्र राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %