समान पेन्सन र समान सुबिधाको माग गर्दै लन्डन्मा गोर्खा हरु द्वरा हस्ताक्षर संकलन अभियान अहिले नोर्थोल्त्, ब्रेन्त ,ह्यारो ,हिल्लिङ्दोन क्षेत्रमा सुरु गरिएको छ । यस अभियान युनाइटेड बिर्टिस गोर्खा भुत्पुर्ब सैनिक संघ (युबिजिइए )को पहलमा गरिएको जनाइएको छ ।
उक्त अभियानको मुल उदस्य १ जुलाई १९९७ अघि अवकास प्राप्त सैनिक हरुको पेन्सन अन्य समकक्षी सरह हुनु पर्ने, उनीहरु प्रति गरेको मानसिक ,साररिक असामान, भेदभावको क्षतिपुर्ती पाउनु पर्ने , मानव अधिकारको उलङहन हुने गरि गोर्खाहरुलाई परिवारदेखि बर्सौ सम्म भेट्न नदियी दुर्व्यवहार गरिएको जस्ता को उचित न्याय पाउनु पर्ने जस्ता माग रहेको छ । पेन्सनको हकमा उनी हरु सर्दर २०० -३०० को हारहारिमा पेन्सन पाउछन भने उनिहरुको समकक्षी ले करिब ९०० पाउन्ड पाउदछन । करिब ६०० पाउन्ड कम यी गोर्खा हरुले पाउने गर्दछन। हस्ताक्षर संकलन गरि सन्सदमा प्रस्तुत हुन करिब एक लाख हस्ताक्षर चाहिने भएको ले सबैले यस अभियानलाई साथ् दिन अनुरोध् गरिएको छ ।
अन्लाइन हस्ताक्षरको लागि तलको लिन्क्मा जानु होला । http://epetitions.direct.gov.uk/petitions/10609
चजिन्द्र राना मगर\यु. के.