गैर आवासीय संघ युकेको कार्यकारी सदस्यमा पुन

गैर आवासीय नेपाली संघ युकेको कार्यकारी सदस्यमा एकबहादुर पुन निर्वाचित भएका छन् । अल्पर्टन कमुनिटी ईस्कुल ईलिंग
रोडवोम्ब्ली लण्डनमा भएको निर्वाचनमा पुनले १५७८ मत प्राप्त गरेका छन् ।

११ सेप्टेम्बरमा भएको निर्वाचनमा आफूलाई सघाउने सम्पूर्ण मतदाता तथा अन्य सहयोगीहरुलाई पुनले धन्यवाद ज्ञापन गरेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %