गर्मि बिदामा टोयोटा सिटीमा फुटबल खेल

महेन्द्र श्रेष्ठको आयोजनामा १५ अगष्ट २०११ का दिन टोयोटा सिटीको यहागी गावा नदीको किनारमा आपसी सहयोग सदभाव तथा नेपाली युवाहरु बीच सम्बन्ध बिस्तारको लागि फुटबल खेलको आयोजना भएको थियो।  
युवा देखि वृद्दहरु समेत खेलमा सहभागी भएका थिए ।  भबिस्यमा नेपाली खेलकुद क्लब को स्थापना गर्नुपर्ने उनले बताएका थिए ।

भिजेन्द्रमान पुन मगरले जापान प्रवेश पछी पहिलो पटक फुटबल खेल्न पाउँदा धेरै आनन्द भएको बताए । उनले भलिबल तथा अन्य खेलकुद को पनि आयोजना गर्न सल्लाह दिएका थिए । खेल सकिएपछि बिबिक्यु कार्यक्रम रहेको थियो ।
श्याम राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %