राज्यसत्ता इन्भेष्टिगेटिभ ब्यूरो
एक अनुमानित तथ्याँक अनुसार अहिले आधा करोड जनसंख्या देश बाहिर नङ्ग्रा खियाइरहेकाछन् । देशको अर्थतन्त्र थेग्ने ति अधिकांश जनजाति, दलित, उपेक्षित समूदायबाट रहेको विश्वास गरिन्छ । विश्वका अन्य देशहरुले आफ्ना भाग्यनिर्माता अर्थात सत्ता संचालक छान्ने महापर्व संसदिय निर्वाचनमा विश्वका जुन देशबाट पनि मतदान गर्ने अधिकार आफ्ना जनतालाई दिएका हुन्छन् । तिनले सम्बन्धित देशमा रहेको आफ्नो दुतावासमा गई कम्प्यूटरबाट मतदान गरि सत्ता संचालक चुन्छन् । त्यसैले जुन देशमा गएपनि तिनको हैसियत देशमा बसिरहेका नागरिक सरह बराबर हुन्छ ।
हाम्रो देशमा भने विदेशिएकाहरुको पैसाबाट देश चल्छ । त्यसबाट शासक वर्ग रजाई गर्छन् तर तिनको कुनै पुछानी हुदैंन । एउटा नागरिकको लागि सबैभन्दा ठूलो अधिकार ठानिएको मतदानको अधिकार नै उनीहरुलाई छैन । विदेशबाट मत खसाल्न नपाएपछि तिनको मताधिकारको के अर्थ ?
मान्छे सोखले विदेशिएका छैनन् । राणाकालमा तत्कालिन इष्ट इडिंया कम्पनीलाई भेंडाबाख्रा सरह बेच्ने शासकहरुका कारण जनजाति समूदायले ब्योहोरेको पीडा दर्दनाक छ । त्यहाँबाट राज्यले जनजातिलाई बेचेर रकम हसुर्न थालेको आज पनि त्यहि काम गरिरहेकोछ । हिंजो गोर्खेलौरी लगाएर बेचिन्थ्यो भने आज अप्रत्यक्ष रुपमा बेचिने गरिन्छ ।
देशमा बेरोजगार यति चरम छ कि यूवाहरु देशमा बस्नै चाहदैंनन् । बसेपनि कि त दलका यूवा फोर्समा संलग्न भई हातमुख जोर्नुपर्यो । त्यति गर्न नसक्ने सोझाहरुका लागि विदेशिनुको विकल्प नै छैन । तिनले पठाएको रकमले देश चलाउनेहरु भने भ्रष्टाचारले झन झन सुन्निदै गैरहेकाछन् । आज यसरी विदेशिएकाहरुले द्धैध नागरिकता को यब्वस्था गरि देशमा बोलाउने वातावरण बनाऊ भन्दा चुप्प छ सरकार । झन उल्टै विदेशबाट फर्किएकाहरुलाई भन्सारमा झन झन कडा नियमले बांध्न थालिएकोछ । लुटुवाहरुले देश त लुटे लुटे अलिअलि कमाएर ल्याएको पैसा पनि अनेकन छलकपट गरि लुटिरहेकाछन् ।
ब्वांसोले गोरुको पिठ्यू कन्याउदै आन्द्राभूडी निकालेजस्तै सांढेरुपी जनजातिलाई पनि मुखमा मुस्कान दिदै तलबाट चक्कुले रोपिररहेका यी चतुरहरुले शासनसत्ताको एक थोपा रस पनि चाट्न दिन चाहदैंनन् । जसरी ब्वाँसोको मोहपासमा परेको सांढे सुत्यासुत्यै हुन्छ तर त्यसले किन मरे भनि पत्तै पांदउैन जनजातिको हालत पनि दुरुस्त त्यहि हो । उनीहरु पनि मरिरहेकाछन् तर कसले मस्त बनाएर मारिरहेकोछ भन्ने हेक्का तिनले पाएकै छैनन् ।
यो सब जानाजान गरिएकोछ । सत्तामाथि खतरा आइलाग्छ भनि कुटिल दिमाग रचेर गरिएकोछ । सत्ताधारी जातिहरु जनजातिहरुबारे के धारणा राख्छन् र ति किन सत्ता छाड्न चाहदैंनन् भन्ने कुराको गुढ रहस्य छ । ति कतिपय रहस्य १२ बर्षअघि लेखिएको तलको लेखबाट पनि फुत्काइएकोछ । त्यतिबेला उनीहरु जे सोंच्थे आज पनि त्यहि सोंच्छन् । त्यसैले नेपाल बिग्रेको होइन जानीजानी विगारिएको हो र त्यसरी विगार्ने एउटा निश्चित जाति छ जुन अहिले शासनसत्तामा छ , जुन जातिको मनोभावना तलको लेखमा उदागों भएकोछ । अहिलेपनि सान्दर्भिक ठानिएकोले यहाँ साभार गरिएकोहो ।
………………………………………………………………….
जनजातिहरु ‘‘आची” खाने सुंगुर हुन्
श्रीमान् सम्पादक ज्यृ्,
धेरै समय पछि आज लेख्नै पर्ने बाध्यता सृजना भएकोले केही लेख्न लागेको छु । मैले कथित जनजाति आदिवासीको बारेमा केही नलेख्ने बिचार गरेको थिए तर केही साम्प्रदायीक तत्वहरुले मलाई केही लेख्नै पर्ने बाध्यता सृजना गरे । छहरा साप्ताहिकमा मैले यस अघि लेखेको एउटा सानो प्रतिक्रियामा केही जनजाति भन्ने कथित साम्प्रदायीक ब्यक्तिहरुले आपत्ति जनाएकाले र बिभिन्न पत्रपत्रिकामा साभार प्रकाशित गरेकाले मैले प्रतिक्रिया लेखि पठाएको छु । ब्राम्हणबाद भयो, जनजाति बिरोधि भयो भनेर नफालिदिनु होला । जनजातिहरु राक्षसका अवतार हुन् भन्ने मेरो लेख लाई चुनौति दिदै कतार दुवईबाट फुच्चे भाईहरुले प्रतिक्रिया लेखि पठाएछन् । त्यो पढे । त्यो पढेर ति भाईहरु देश छाडेर परदेशी परजीवी भएको मात्र पाईन बिचराहरुमा बिचारको दरिद्रता पनि पाए । मेरो लेख पढेर कतिपय कथित जनजातिहरुले मलाइ आफ्नो सक्कली स्वरुप देखाउदै राक्षसी ब्यवहार पनि देखाए । कुट्न पनि खोजे, देखाए पनि, पानी खान बस्न पनि दिएनन् । मैले त्यो कुरालाई खासै महत्व दिईन । पछि उनिहरु नै गल्ति गरे भन्दै माफी माग्न आए । मैले गोडा अगाडि सारी दिए । उनीहरुले ढोगे मैले क्षमा दिएं ।
जनजाति भनेका ब्राम्हण वर्गका नोकर हुन् । ‘‘आची” खाने सुंगुर जस्तै हुन् । यिनीहरुको आफ्नो बुद्धि विवेक हुदैन । अर्काको इशारामा चल्नु अर्काले अराए पराएको काम गर्नु यिनीहरुको कर्तब्य हो । जुन कुरा नेपालको इतिहास पढने जो कोहीले थाहा पाउने कुरा हो । जनजातिहरुले अधिकार खोज्नु बेकार छ बरु निगाहाको अधिकार खोजे पनि सजिलै पाउन सक्छन् । परजीविले अकिार होइन अरुको बाच्ने अधिकार माग्नु पर्छ । जब सम्म ब्राम्हण वर्गले अधिकार पाउदैन, ब्राम्हण जातिको उन्नती प्रगति हुदैन तव सम्म जनजातिहरुको अस्तित्व सम्भव छैन । जति जनजातिहरु अधिकारको लागि कुर्लिन्छन् तिनीहरु बिहान बेलुका छाक तार्न जांड खाने पैसा माग्न दिन भरीको बेलीबिस्तार लगाउदै ब्राम्हण वर्गका घर घरमा पुगेका हुन्छन् । त्यस्ता धेरै जनजाति नेता भनाउदा ब्यक्तिहरुलाइ म चिन्दछु र समय आएपछि तिनीहरुको नाम यही पत्रिका मार्फत लेखिदिने छु । ब्राम्हण बिरोधी कुरा गर्ने नेताले ब्राम्हणकी छोरी बिवाह गरेर बसेको कुरा धेरै अन्ध जातिबादी फुच्चे भाइहरुलाई थाहा नहुन सक्छ । त्यो पनि म लेख्दै जानेछु र जनजातिहरु मान्छे नै होइनन् उनीहरु राक्षसकै अवतार हुन् भनेर जनजाति प्रति घृणा गर्ने, बिद्रोह गर्दै ब्राम्हण बर्गका केटा खोजी बिवाह गर्ने जनजातिका ती महान विदुसीहरुको नाम पनि समय आएपछि लेख्नेछु ।
ब्राम्हण भनेका उच्च जाति मात्र होइन यस ब्राम्हाण्डका श्रृष्टि गर्ने जातिका सन्तान नै पछि आएर ब्राम्हण जातिमा परिणत भएका हुन् । यीनको खेदो खन्नु भनेको यो श्रृष्टिको अन्त गर्नु हो । किरातीहरुको बारेमा मलाइ लेख्न पनि मन लाग्दैन । किरातिहरु आफुलाइ ठृ्लो ठान्छन् के तिनीहरुले आप्mनो इतिहास पढेकाछन् र π आप्mनै सुत्करी आमालाइ बलात्कार गर्ने बिरुपाक्ष जस्तो अपराधी किरातीहरुका देवता छन् । र यस्ता अपराधी, कुलङगारलाइ पुजा गर्न किरातीहरु बिहान बिहान पशुपति जान्छन् । के यही हो किराती धर्म रु मंगोलहरुलाइ ब्राम्हणहरुले शोषण, उत्पीडन गरेका छैनन् बरु उनीहरुलाइ जंगली अवस्थाबाट आधुनिक मानिस बनाउने काम खस वर्गले गरेका हुन् । सिन्धु र गंगाघाटिबाट आएका खसहरुले यहाका जंगली पशुरुपी मंगोलहरुलाइ सभ्यता सिकाउदै मानिसमा परिणत गराएका हुन् । पृथ्वीनारायण शाहले मंगोलहरुको राक्षसरुपी ब्यवहार सहन नसकी मंगोलहरुको जंगली पशु ब्यवहारको पतन गर्न राज्य एकीकरण गरेर मंगोलहरुको रक्षा नगरेको भए नेपालको मंगोल वर्ग उहिल्यै डाइनोसर झै नासिएर इतिहासको पानामा थन्किसक्ने थिए ।
जंगबहादुर राणा र चन्द्र शम्शेरले मंगोललाइ बृटिश सेनामा भर्ति नगरेको भए कथित मंगोलहरुको चुरीफुरी आज यस्तो हुने थिएन । कुन खोलाको छेउमा सुकुम्बासी बस्ती बसालेर चेपाङ, कुसुन्डा र राउटे झै जीवन ब्यतित गर्न बिवश हुन्थे । अहिले बृटिशसेना, भारतीय सेना, सिंगापुर सेना र हङ्गकङ्गमा ग्रिन कार्ड पाएर बसेकाहरुले नै ब्राम्हणको बिरोध गरेकाछन् । गंगटा र सिंह बनेर आफनै जन्मदाताको भोजन गर्न लागेका छन् । मंगोलहरुले धेरै ब्राम्हण वर्गको बिरोध नगरे हुन्छ । जनजाति आदिवासी भन्ने कथित वर्गले हामी ब्राम्हण वर्गसंग धेरै निहुं खोजे भने हामी गोर्खा भर्ति केन्द्र बन्द गरीदिन सक्छौं । पेन्सन रोकिदिन ती राष्ट्रहरुलाइ बाध्य पार्न सक्छौ । हङ्गकङ्ग खाडी मुलुक गएकाहरुलाइ नेपाल आउनबाट रोकीदिन सक्छौ । उनीहरुले कमाएर ल्याएको पैसामा पचास प्रतिशत आयकर लगाइदिन सक्छौ । त्यस पछि जनजातिले थाहा पाउने थिए । जनजातिहरु मात्तिएका कारण पनि यिनै हुन् । जनजातिहरुको बुद्धि विवेक कति छ भन्ने कुरा हामीलाइ थाहा छ । सन्त बहादुर राइलाइ लोक सेवा आयोगको अध्यक्ष बनाउदा लोक सेवा आयोगको हविगत के भयो ? डी. बी. लामालाइ आइजीपी दिदा के भयो ? भरत गुरुङ्गलाइ राजाको एडीसी बनाएर के भयो ? चैतन्य सुब्बा जस्ता महामण्डलेलाइ राष्ट्रिय जनजाति बिकास समिति दिदा के भयो ? मन बहादुर बिश्वकर्मालाइ राजाले मनोनित सांसद बनाउदा के भयो ? हर्क गुरुङ्गलाइ योजना आयोगको उपाध्यक्ष बनाउदा के भयो ? पद्म सुन्दर लावतीलाइ गृह मन्त्री बनाउदा के भयो ? पर्शुराम राइलाइ राष्ट्रिय पञ्चायतको उपाध्यक्ष, ध्यान बहादुर राई, भीम बहादुर गौचनलाइ मत्री बनाउदा के भयो सबैलाइ थाहा छ । त्यतिले नपुगेर अहिले प्रहरीको एआइजीमा राम काजी वान्तवा छन् । उनले कति जना जनजातिलाइ प्रहरीमा भर्ना गरे ? गुप्तचरमा ललित लिम्बु छन् । उनले कति जनालाइ जागीर दिए ? सेनामा फत्ते बहादुर लिम्बु लगायत अन्य गुरुङ्गहरु सहायक रथी भए कति जना जनजातिलाइ जागिर दिए ? बल बहादुर राई पटक पटक कार्यवाहक प्रधानमन्त्री तिनले सधै बाहुनको सेवा गरे भन्ने सबैलाइ थाहा छ । तसर्थ जनजातिहरु जति सुकै एक छौ भनेर बाहिर बाहिर जति कुर्ले पनि भित्रभित्रै चर्केको हांडी हुन् । हामी त भन्छौं तिमी मंगोलहरु एक भौं र हाम्रा बिरुद्ध युद्ध गर्न आउ । हामी जुन सुकै बेला पनि तयार छौ । हामी त कामना गर्छौ तिमीहरु पढ बुद्धि विवेक बढाउ पत्रपत्रिका पढ, भट्टीमा जांड रक्सी मात्र किनेर नखाउ, तरुनी मात्र नखेलाउ । जुवा तासमात्र नखेल, बिदेशमात्र नजाउ । स्वदेशमै बस, स्वदेशकै सेवा गर । तिमीहरु नक्कली आदिवासी होइनौ भने किन बिदेश मात्र जान्छौ । गोर्खा भर्ति केन्द्र बन्द गर्ने कुरा किन गर्दैनौ । अरब, कतार, दोहा जान्न किन भन्दैनौ ? हङ्गकङ्ग ग्रिन कार्ड किन खरिद गर्न पैसा बोकेर हिड्छौ ? त्यसैले जनजाति आदिवासी भनेका साच्चै यो देशकालागी “आची” खाने सुगुर हुन् । यिनीहरुलाइ यो देशको मायां छैन । यो देशको संमृद्धि, उन्नती प्रति कुनै सरोकार छैन । जनजाति भनेका देशद्रोही, राष्ट्रघाती शक्ति नै हुन् । यिनीहरुलाइ पुर्खा कै थलो तिब्बत, भृ्टान खेद्नु पर्छ । निचोडमा भन्ने हो भने कोदोको झोलको भरमा चित्रराज बास्तोलाहरुलाइ धम्काउनेहरु साच्चिनै माथि उल्लेखित खोर भित्रको “आची” खादै
खोर लाइ नै ब्रम्हाण्ड सम्झने सुगुर संग तुलना गरे हुन्छ । यहां भृ्मीपुत्र र राष्ट्रवादी बिद्धान जनजातिबाट केवल एउटै ब्यक्तिलाइ लिन सकिन्छ । ति हुन् डा। स्वामी प्रपन्नचार्य उर्फ काले राई । मंगोलहरुले उनले लिएको कामको अनुशरन गरे उनीहरुकै भलो हुनेछ ।
चित्रराज उपाध्याय बास्तोला
हाल काठमाडौ
(यो जुलाई सन २००० मा काठमाण्डुबाट प्रकाशित हुने छहरा साप्ताहिकले छापेको हो । वास्तोलाले ‘मंगोलहरु राक्षसका अवतार हुन्’ भन्ने लेखलाई पर्चा बनाएर छपाएपछि जनजातिले गरेको विरोधको जवाफमा यो प्रतिक्रिया प्रकाशित गरिएको सम्पादकले उल्लेख गरेकाथिए । त्यो लेख पढ्न यहाँ क्लिक गर्नुस्
यो लेख नौलो मुस्कान जुलाई– अगस्त २०००० मा पनि छापिएको थियो । )