राज्यसत्ता इन्भेष्टिगेटिभ ब्यूरो
२०४६ सालको परिवर्तनपछि नेपालमा जसरी जातीय चेतना बढे र उपेक्षितहरु संगठित हुन थाले त्यसको प्रभाव नेपालीमूल बसोबास गर्ने भारतको प्रान्त सिक्किम र दार्जिलिङ क्षेत्रमा पनि पुग्यो । नेपालमा जनमुक्ति पार्टी जस्ता जनजाति पार्टीले शुरु गरेको साँगठनिक लहरको हावा भारतमा पनि पुग्यो । सिक्किमका तत्कत्कालिन मुख्यमन्त्री नरबहादुर भण्डारी विरुद्ध पवन चाम्लिङले जातीय आन्दोलन नै छेडे । उनले अन्र्तवार्तामा त्यतिबेलै आफु गोरेबहादुर खपागींहरुको प्रभावले यस्तो नीति लिएको बताउँथे । त्यसैले पवन चाम्लिङको नीति र जनमुक्तिको नीतिमा समानता देखिन्छ ।उनले शुरु गरेको आन्दोलनले लामो समय देखि राज गर्दे आइरहेको भण्डारी सत्ता ढल्यो र चाम्लिङको नेतृत्वमा नयाँ सरकार बन्यो । त्यो अहिले उदाहरणीय सरकार बनेकोछ ।
जबकी पहिला भण्डारीको सरकार भ्रष्टाचारमा लट्पटिएकोथियो । तर त्यसरी अर्को देशको जनतालाई उद्देलित गर्ने जनमुक्ति पार्टीले नेपालमा उल्लेख्य विजय हासिल गर्न सकेकोछैन । अझै जनजातिको एकता भैसकेकोछैन । तर सिक्किममा त्यो सफल मात्र भएन त्यो रोल मोडेल सत्ताको रुपमा पनि स्थापित छ । त्यतिबेला शुरु भएको बाहुन (सत्ताधारी जाति) र जनजाति (आन्दोलनकारी जाति)बीच ठूलै प्रोपोगाण्डा चल्ने गथ्र्यो । त्यस्तै प्रोपोगाण्डा तल दिइएकोछ । त्यतिबेला यो लेख पर्चामा छपाई लाखौंको संख्यामा वितरण गरिएकोथियो, भारत र नेपालमा । यो जनजातिले नै छपाएर जनजातिलाई आन्दोलनप्रति उद्देलित बनाउन यो प्रचारबाजीको बाटो रोजे या बाहुन समूदायले नै बाँडेका हुन् अझै अनुत्तरित छ। तर गोप्य रुपमा सर्कुलर गरिएको भनिएको यो पत्रले त्यतिबेला खुब तहल्का पिटेकोथियो । जातीय राजनीतिको लहर माथि पुगेको अहिलेको बेला राज्यसत्ता डटकमको पाठकलाई त्यतिबेलाको यो पत्र जस्ताको तस्तै :
……………………………………………………………………………..
मंगोलहरु राक्षसका अवतार हुन्
-चित्रराज उपाध्याय बास्तोला
राष्ट्रवादी हुँ भनेर हुङकार गर्ने मतवालीहरु आज भारत, सिंगापुर, बेलायतको भाडाका सिपाही बनेका छन् । भारत र खाडी मुलुकमा सेवा गर्न जानेहरु मतवाली जातिका व्यक्तिहरु नै अधिकांश छन् । ब्राहृमणवादी राज्यसत्ता कब्जा गर्ने सपनामा रमाइरहेका मंगोल वर्ग आफुलाई नेपालको मुलबासी भन्छन् । इतिहास मोडेर नेपालको कथित भुमिपुत्र भएको दाबी गर्ने मंगोलहरु मध्येका र्राई-लिम्बुहरु वर्तमान तिब्बतको पूर्वी भागबाट सिक्किम, भुटान दार्जिलिङ्ग हुदै नेपाल भित्रिएका हुन् । तामाङ् गुरुङ् तिब्बतको मध्यभागबाट नेपाल पसेका हुन् । मगरहरु भारतको गढवाल कुमाउ सिमला हुदै नेपाल छिरेका हुन् । नेपालका हिन्दु धर्मावलम्बीहरुलाई भारतिय पर्ुखा ठान्ने मंगोलहरुको पुख्यौली इतिहास कसले बताइदिओस् । ब्राहृमण, क्षेत्री, ठकुरीहरुको पुख्यौली थलो अहिलेको इरान, इराक र जर्मनीतिर हो । उनीहरु बाँच्नका लागि संर्घष गदै पाकिस्तानको सिन्धुनदी तरेर अहिलेको भारतको गंगानदी वरपर बसोबास गदै हाल जम्नभन्दा पनि धेरै अगाडि नेपाल पसेको इतिहास मुर्ख मंगोलहरुले पढेका रहेछन् ।
चौविसै घण्टा जाँड रक्सीले मातेर लठ्ठ हुने कथित आदिबासीरजनजाति भनाउँदाहरुले नेपालको इतिहासमै नपढी त्यसलाई जाँडकै तालमा बङ्ग्याउने प्रयास गरेका छन् । त्यो उनीहरुको जड्याहा बुद्धि र बलको तुजुक मात्र हो । जनजातिहरु इतिहासदेखि आजसम्म हुने छैनन् । मंगोलहरु ८० प्रतिशत छौ भन्छन् र अल्पसंख्यक भएको बाहुन, क्षेत्री र ठकुरी वर्गलाई शासन गछौ भनिरहेका छन् । उनीहरुको त्यो दिवा सपना मात्र हो ।
आफनो धर्म, संस्कृति, भाषा नभएका सधै अर्काको धर्म, भाषा, संस्कृति र भेषभुषा चोरेर पैचो लिएर बाँच्ने परजिवि नै मंगोल वर्ग हो । पश्चिमी संस्कृति भित्र्याउने तर आफनो पुर्खाको तिब्बती संस्कृतिलाई हेला गर्ने आज यिनै कथित मंगोल वर्गका छोराछोरी छन् । दिनभर आफनो भाषा, संस्कृतिको जगेर्ना गर्ने, भाषण दिएर नथाक्ने तिनै मतवालीहरु आफना छोराछोरीहरुलाई भने विदेशी भाषामा शिक्षा दिइरहेका हुन्छन् । राष्ट्रवादी हुँ भनेर हुङ्कार गर्ने मतवालीहरु आज भारत, सिंगापुर, बेलायतको भाडाका सिपाही बनेका छन् । भारत र खाडी मुलुकमा सेवा गर्न जानेहरु मतवाली जातिका व्यक्तिहरु नै अधिकांश छन् । त्यस कारण पनि मंगोलहरुलाई यो राष्ट्रको माया छैन । राष्ट्रको माया नहुनेहरु अराष्ट्रिय हुन् । अराष्ट्रिय तत्वहरुलाई कसरी राज्यको माथिल्लो निकायमा जिम्मेवारी दिने ?
कामै नगरी पगरी गुथ्ने, अविवेकी, अधर्मी राक्षस स्वाभाव भएका, माया, दया, स्नेह नभएका अनपढ, अशिक्षित राक्षसहरुका हातमा सत्ता छोड्नु भनेको देशमा संकट निम्त्याउनु हो । मंगोल समुदायका मरिचमान सिंह लाई प्रधानमन्त्री बनाउदा तीस बर्षिय पञ्चायत समाप्त भयो, लोकसेवा आयोगमा मंगोललाई नेतृत्व दिदा कांगे्रसले जथाभावी कार्यकर्ता भर्ना गर्यो । मंगोललाई राजसभा स्थायी समितिको सदस्य बनाउँदा वीर अस्पतालका डाक्टर माथि बन्दुकसहित जाइलाग्न पुग्यो । प्रहरी प्रमुख बनाउँदा तस्करी, भ्रष्टाचार, मुर्ति चोर्ने, लागु औषध कारोबार गरेर राजाकै दुर्नाम गरायो । अनि तिनीहरुलाई कसरी माथि लाने !
तिब्बतबाट नेपालमा आएका मंगोल वर्गका पुर्खाहरुले तिब्बतमा आफनै सन्तान माथि बलात्कार गर्ने, आफनै सन्तान मार्ने, चोरी डकैती गरेको कारण त्यहाँबाट भगाइएको थियो भन्ने कुरा इतिहासकारहरु बताउँछन् । त्यस्ताका सन्तान विश्व एक्काइसौ शताब्दीमा प्रवेश गर्दासमेत यो वर्गको बुद्धि पलाएन ।
पढेलेखेका भनाउँदाहरु पनि स्मेक, वियरमा लठ्ठ छन् । पुस्तक, पत्रपत्रिका पढ्ने, अध्ययन गर्ने तिनीहरुको बुद्धि छैन। बुद्धि छ-खोया विर्के खाने र खोया विर्केका तालमा हामी एक छौ भन्ने । नाङ्लो ठटएर हात्ती तर्साउन खोजे जस्तो खोयाको तालमा बाहुन क्षेत्री तर्साउन सकिदैन ।
पढ्न लेख्न जान्ने पनि बम्बइमा बेश्याहरुका चित्रा हेर्ने, पत्रिका किन्न नसक्ने, भट्टीमा गएर तरुनीका तिघ्रा हेदै सुरा र सुन्दरी पान गर्ने तिमीहरु अझै पनि ५ सय पर्ष यो देशमा यसरी नै तड्पिरहनेछौ ।
हामी उच्च जातहरु ५ सय वर्षम्म शासन गर्ने हिम्मतका साथ काम गरिरहेका छौ । चुच्चेलाई डाँडा कटाउनु पर्छ भन्नेहरु हो-अब तिमी थेप्चेहरु नै डाँडा काटेर पुर्खाको विर्तामा पुग्ने छौ । हामी त चुनौती साथ भन्दछौ तिमीहरु एक भएर आउ, बल, बुद्धि सबै कुरामा हामी २० प्रतिशत नै तिमीहरुका लागि काफी छौ । जबसम्म तिमीहरु पढ्ने, लेख्ने गदैनौ । जबसम्म जाँड, रक्सी र सुन्दरीमा रमाउछौ, तवसम्म तिमीहरुको भविष्य यस्तै हो ।