 नेपाली हरुका लागि नेपाली भन्ने मुख्य नाराकासाथ बिश्वका विभिन्न मुलुकमा आफ्नो संजाल फैलाउदै आएको गैर आबासिय नेपाली संघ NRN Japan टोकाई होकुरिकुको   तेश्रो अधिबेसन येही आउदो जुन महिनाको १२ तारिखका दिन आइची केन स्थित Ozone Community hall  मा दिउसो ठिक १२ बजे बाट  शुरु हुने बताइएकोछ  ।  सुत्रका अनुसार  NRN Japan का सदस्य तथा नेपाल तामांग मैत्री संघ   जापानका  अध्यक्ष निमा लामाले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा  गरेका छन् ।

एनआरएन टोकाईको अध्यक्ष पदमा निमा लामाको उम्मेदवारी घोषणा
                	 Read Time:45 Second                