काठमाडौँ, १२ जेठ
संविधानसभा भवन अगाडिको निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीसँगको झडपमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका २५ जना कार्यकर्ता घाइते भएका छन्
अहिले उनीहरूले संविधानसभा भवन अगाडि घेराउ गरेका छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभाको म्याद थप्नु गैर जिम्मेवारीपूर्ण काम भएको बताए ।