क्षेत्री समाजद्धारा पूर्वाञ्चल बन्द, बन्दले जनजिवन प्रभावित

Read Time:1 Minute, 21 Second

भद्रपुर, ९ जेठ

संयुक्त क्षेत्री राष्ट्रिय आन्दोलन परिचालन समितिको आह्वानमा आज गरिएको पूर्वाञ्चल बन्दले मेची अञ्चलमा व्यापक प्रभाव परेको छ ।   ची राजमार्ग, झापाखण्डको महेन्द्र राजमार्गका साथै सहायक मार्गहरूमा सार्वजनिक यातायात सेवा बिहानैदेखि ठप्प रहेको छ ।

 

यसैबीच, आइतबार सरकारसित वार्तापछि बन्द फिर्ता भए पनि पूर्वाञ्चलमा बन्द जारी रहेको सन्दर्भमा आदिवासी खसक्षत्री समाज राष्ट्रिय मञ्चका केन्द्रीय महासचिव देवेन्द्रकिशोर ढुङ्गानाले सरकारले हड्ताल गर्ने पक्षसित वार्ता नगरी हड्तालमा नउत्रेका पोखरास्थित खसक्षत्री समाजसित वार्ता गरेकाले पूर्व घोषित कार्यक्रमअनुसार आज हड्ताल गरिएको वताए ।

 

मेची राजमार्ग, झापाखण्डको महेन्द्र राजमार्गका साथै सहायक मार्गहरूमा सार्वजनिक यातायात सेवा बिहानैदेखि ठप्प रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %