नेपाल जापान वौद्ध संघ जापानले स्थापनाकाल देखि हरेक बर्ष बौद्ध जयन्ति कार्यक्रम मनाउदै आईरहेको छ । यस बर्ष पनि मध्यजापानको आईचिकेन स्थीत वाकामियाको न्यू शेर्पा रेष्टुरेन्टको सभाकक्षमा २५५५ औं वौद्ध जयन्ति कार्यक्रम मनाउने तयारी भईरहेको संघका महासचिव विरेन्द्र शेरचनले जानकारी गराए । कार्यक्रम २०११-०५-२२ आईतवार दिनको १ बजे बाट हुने भएको छ । कार्यक्रममा इच्छुक सबैलाई उपस्थितिकालागी विभिन्न माध्यमद्धारा सुचना भईरहेको जानकारी गराएका छन ।
आईचिमा बुद्ध जयन्ति मनाईने
Read Time:48 Second